काठमाडौं/ संघीय सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारी संस्थाका ठुला ऋणीहरूको नाममा सार्वजनिक गरेको छ। समितिले समस्याग्रस्त घोषित १० सहकारी संस्थाका ठुला ऋणीहरूको नाम सार्वजनिक गरेको हो । समितिले अन्य समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाममा क्रमशः सार्वजनिक गरिने जनाएको छ। समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, […]