देश सबै

प्रधानन्यायाधीश सिफारिसमा मर्यादाक्रम मिचिएपछि मतभेद

काठमाडौं/   प्रधानमन्त्री बालेन शाहले सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि संवैधानिक परिषद्मा मतभेद देखिएको छ । वरिष्ठताक्रम मिचेर सिफारिस गरिएको भन्दै परिषद्का दुई सदस्यले लिखित असहमति जनाएका छन् । बैठकमा प्रधानमन्त्री शाहले क्षमता र योग्यताको आधारमा शर्मालाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर उक्त प्रस्तावले परम्परागत वरिष्ठताक्रम र नियुक्ति प्रक्रिया उल्लङ्घन […]

विश्व सबै

इरान – अमेरिका युद्ध अन्त्यको संकेत

वासिङटन/  इरान र अमेरिकाबीच युद्ध अन्त्यका लागि एक पृष्ठ लामो दस्तावेजमा सहमति गर्ने तयारी भएको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ ।  दुई अमेरिकी अधिकारीहरुलाई उद्रृत गर्दै एक्सियोसले यस्तो समाचार प्रकाशित गरेको हो । इरानले आणविक कार्यक्रम तत्कालका लागि निलम्बन गर्ने र अमेरिकाले इरानमाथिको प्रतिबन्ध खुला गरेर पश्चिमा देशका बैंकहरुमा रोक्का भएको उसको खर्बौं डलर बराबरको सम्पत्ति […]

भिडियो सबै

कमलमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु, १८ बिद्यालयको सहभागिता (हेर्नुहोस भिडिओ सहित)

दमक/  झापाको कमल गाउँपालिकामा पालिकास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज शनिबारदेखि शुरु भएको छ । केर्खा खेल मैदानमा जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालको प्रमुख आतिथ्य र कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सो प्रतियोगिताको उदघाटन गरिएको छ । २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा सामुदायिक र ८ वटा संस्थागत […]

मनोरञ्जन सबै

फिचर सबै

सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई आस्था, श्रद्धा र कर्तव्यबोधसँग जोडिएको जीवनशैलीका रूपमा पनि बुझिन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । यो संस्कारमा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण, दान […]