भद्रपुर/ झापाको भद्रपुरमा आयोजित ओम साई पथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हात पारेको छ । अर्काे विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै सशस्त्रले उपाधि हात पारेको हो । उपाधिसँगै एपिएफले नगद ११ लाख, मेडल, ट्रफी तथा प्रमाणपत्र पाएको छ । आर्मीले ५ लाख रुपैयाँमा चित्त […]