देश सबै

मुख्यमन्त्री कार्कीले गरे दमक क्याम्पसमा आधुनिक पुस्तकालय भवन शिलान्यास

दमक/ दमकस्थित दमक बहुमुखी क्याम्पसमा आधुनिक प्रबिधिसहितको पुस्तकालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार क्याम्पस परिसरमा निर्माण गरिने भवनको शिलान्यास गरेका छ्न । प्रदेश सरकारको कुल १ करोड ७९ लाख रुपैयाँको लागतमा २०८५ बैशाख सम्ममा बनाइने सो भवनमा अन्डर ग्राउन्ड चमेना गृह समेत रहने क्याम्पसले जनाएको छ । […]

विश्व सबै

दमकमा ‘सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज २०२६’ हुने

झापा/  नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको संयुक्त आयोजनामा ‘सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६’ दमकमा आयोजना हुने भएको छ। आयोजकका अनुसार, प्रतियोगिता कोशी प्रदेशको दमकस्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा आगामी मे १५ र १६ (जेठ १–२) गते दुई दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रमअन्तर्गत खुला कुलिनरी प्रतिस्पर्धा, विभिन्न फुड कम्पिटिसन तथा फुड फेस्टिभल आयोजना […]

भिडियो सबै

कमलमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु, १८ बिद्यालयको सहभागिता (हेर्नुहोस भिडिओ सहित)

दमक/  झापाको कमल गाउँपालिकामा पालिकास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज शनिबारदेखि शुरु भएको छ । केर्खा खेल मैदानमा जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालको प्रमुख आतिथ्य र कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सो प्रतियोगिताको उदघाटन गरिएको छ । २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा सामुदायिक र ८ वटा संस्थागत […]

मनोरञ्जन सबै

फिचर सबै

सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई आस्था, श्रद्धा र कर्तव्यबोधसँग जोडिएको जीवनशैलीका रूपमा पनि बुझिन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । यो संस्कारमा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण, दान […]