झापा/ झापा जिल्लामा भुमिहीन तथा समस्या समाधानका लागि २०८१ पुषमा बनेको भुमि समस्या समाधान आयोगमा ५० हजार भन्दा बढी निवेदन परेका छन् । आयोगका अध्यक्ष मदन अधिकारीका अनुसार झापा जिल्लाभरीबाट जग्गाको स्वामित्व सम्बन्धिको प्रकृयामा छिरेका आवेदकको संख्या ५० हजार ७ सय छ । १५ वटै गाउँ/नगरपालिकाहरुका बासिन्दाले दिएका निवेदनहरुमाथि आयोगले पहिलो चरणमा कन्काई, अर्जुनधारा, गौरीगञ्ज […]