देश सबै

भुमि समस्या समाधानमा पालिकाहरु सक्रिय बनाइनु पर्छ – मदन अधिकारी , अध्यक्ष भुमि समस्या समाधान आयोग झापा

मुलुकमा भुमि समस्या समाधानका लागि सरकारले बनाएको आयोग क्रियाशील छ । संघीय सरकार भने अव्यवस्थित बसोबासी तथा भुमिहिनहरुले बस्दै आएको जग्गा खाली गराउन प्रहरी परिचालन गरिरहेको छ । झापा जिल्लामा मात्रै आयोगको कार्यालयमा भुमि सम्बन्धिका फरक फरक समस्या समाधानका लागि ५० हजार ७ सय आवेदन परेका छन् ।  कतिपय पालिकाहरुमा आशिंक समस्याको समाधान भएको र […]

विश्व सबै

दमकमा ‘सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज २०२६’ हुने

झापा/  नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको संयुक्त आयोजनामा ‘सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६’ दमकमा आयोजना हुने भएको छ। आयोजकका अनुसार, प्रतियोगिता कोशी प्रदेशको दमकस्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा आगामी मे १५ र १६ (जेठ १–२) गते दुई दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रमअन्तर्गत खुला कुलिनरी प्रतिस्पर्धा, विभिन्न फुड कम्पिटिसन तथा फुड फेस्टिभल आयोजना […]

भिडियो सबै

कमलमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु, १८ बिद्यालयको सहभागिता (हेर्नुहोस भिडिओ सहित)

दमक/  झापाको कमल गाउँपालिकामा पालिकास्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज शनिबारदेखि शुरु भएको छ । केर्खा खेल मैदानमा जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालको प्रमुख आतिथ्य र कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सो प्रतियोगिताको उदघाटन गरिएको छ । २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा सामुदायिक र ८ वटा संस्थागत […]

मनोरञ्जन सबै

फिचर सबै

सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई आस्था, श्रद्धा र कर्तव्यबोधसँग जोडिएको जीवनशैलीका रूपमा पनि बुझिन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । यो संस्कारमा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण, दान […]