अच्युतकृष्ण शरण
१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो। श्रीरामलाई सत्य थाहा हुँदाहुँदै पनि उहाँले जनमतलाई बेवास्ता गर्नुभएन; बरु अग्नि परीक्षा जस्तो कठोर निर्णय लिनुभयो। किनकी मर्यादा पुरुषोत्तम भगवान् श्री रामले त्यो दिव्य लिला मार्फत सत्यलाई सार्वजनिक रूपमा स्थापित गर्नु र शासनप्रति जनविश्वासलाई अडिग राख्नु […]